पाँच गाउँपालिकामा दलित महिलाको उम्मेदवारी शून्य

काठमाडौं । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार डोल्पा जिल्लाका छार्का ताङसोङ र डोल्पो बुद्ध, मनाङको नारफु, मुस्ताङको लोमन्थाङ र हुम्लाको नाम्खा गाउँपालिकामा वडा सदस्यका लागि दलित महिलाको उम्मेदवारी परेको छैन । ती गाउँपालिकाका २८ वडामा दलित महिला वडा … Continue reading पाँच गाउँपालिकामा दलित महिलाको उम्मेदवारी शून्य